समाचार

सरकारले सातै प्रदेश प्रमुखको नाम टुंग्यायो, आजै ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने(नामसहित)

सरकारले सबैभन्दा ठूलो दल नेकपा एमाले तथा तेस्रो ठूलो दल माओवादीलाई बाहिर राख्दै सात प्रदेश प्रमुखको चयन प्रक्रिया अघि बढाएको छ। बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा पेश भएको प्रस्तावमा सात मध्ये चार प्रदेश प्रमुख काँग्रेसले आफू निकटबाट प्रस्ताव गरेको छ भने