पखालाले थलिएका ओली तङ्ग्रिए,एकता संयोजन समितिको बैठक राख्न आजै ओली-प्रचण्डको छलफल हुने
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार साँझसम्म भेटवार्ता हुने सम्भावना बढेको छ। चिसोका कारण २–३ दिन बालकोटस्थित निवासमै रहेका ओली बुधबार विहानदेखि तङ्ग्रिएपछि ओली–प्रचण्डबीच भेटघाटको सम्भावना बढेको हो। आज हुने सम्भावित भेटमा