कोपनहेगनमा नेपाली पर्यटनबारे चासो



हाम्रो इकोनोमि

डेनमार्कस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा राजधानी कोपनहेगनमा नेपाली पर्यटनका सम्बन्धमा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । डेनमार्कस्थित नेपाली दूतावासका अनुसार कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाली दूतावास डेनमार्कका उपनियोग प्रमुख डोरनाथ अर्याल, डेनमार्क नेपाल सोसाइटीका प्रमुख लास गुन्डरसन, सगरमाथा आरोहि ट्रोली नेल्सेलगायतले नेपालमा पर्यटन सम्भावनाबारे आफ्नो प्रस्तुति दिएका थिए । सगरमाथा आरोहि नेल्सेले नेपालमा सगरमाथा आरोहण गर्दाको आफ्नो अनुभव पनि सुनाएका थिए ।

डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्सालले नेपालमा पर्यटनका लागि उपयुक्त अबसर रहेको भन्दै यसको लाभ लिन आग्रह गरे

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...