अरुलाई हसाउने मनोज गजुरेलले रुदै-रुदै श्रीमती मीना संग सम्बन्ध बिच्देद गरे,यस्तो भेटियो कारण



हाम्रो इकोनोमि

चर्चित हास्य कलाकार मनोज गजुरेलको आज आपसी समझदारीमा श्रीमती मीना संग सम्बन्ध बिच्छेद भएको छ।बालकोट स्थित गजुरेल निवासमा मनोज र मीना पक्षका आफन्तको रोहबरमा औपचारिक रुपमा सम्बन्ध बिच्छेद भएको हो। मीना र मनोजले प्रेम बिबाह गरेका थिए। उनीहरुका एक छोरा र एक छोरी छन्,तत्काल दुवै सन्तान आमा संग बस्ने सहमती भएको छ।
बलकोटमा रहेको घर बिक्री गरेर आधा-आधा बाड्ने सहमति भएको र मनोज आफ्नी आमा संग बस्ने निर्णय भएको सहभागी एकले हाम्रो इकोनोमी संगको टेलिफोन सम्पर्कमा बताए।ताप्लेजुंगको खेवांगमा जन्मिएका मनोज निम्न परिवार बाट उदाएका चर्चित कलाकार हुन्। श्रोतका अनुसार मनोजको अर्की युवती संग सम्बन्ध भए पछी समस्या उत्पन्न भएको हो।उनीहरुको २०५२ सालमा पशुपतिमा बिबाह भएको थियो।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...