समाचार

दरबारमार्गको बलात्कार काण्ड नसेलाउदै राजधानीको होटलमा अर्काे बलात्कारकाण्ड

सुन्धाराको एक होटलमा प्रेमिबाटै युवती बलात्कारमा परेकी छिन्। बिहे गर्ने भन्दै एक सातासम्म होटलमा राखेर अशोक गुप्ता नामक युवकले बलात्कार गरेका हुन्। कमलादीको होटल ल्याण्डमार्क एण्ड अपार्टमेन्टमा प्रेमीकै सहयोगमा सामूहिक बलात्कार घटनाको छानबिन भइरहेका बेला अर्काे बलात्कार प्रकरण बाहिर आएको