समाचार

गाडी होइन सपथ लिन सांसद सेनाको हेलिकप्टरमा, गाडीमा आएका प्रदेश प्रमुख अझै आईपुगेनन

प्रदेशसभाका निर्वाचित सदस्य सपथका लागी नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश नम्वर ६ को अस्थायी मुकाम सुर्खेत पुगेका छन् । समानुपातिकमा विजयी भएका उम्मेदवार शुक्रबार विजयी भएको प्रमाणपत्र लिन निर्वाचन आयोगको केन्द्रीय कार्यलय काठमाडौं आएको थिए । तर, खराब मौषमका कारण शनिवार