समाचार

रामपुर नगरपालिकामा काँग्रेस विजयी

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा विजयी हुनुभएको छ । थापाले आठ हजार ८८५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६ मत प्राप्त गर्नुभयो । त्यस्तै काँग्रेसकै