समाचार

भारतीय ठेकेदारको दादागिरी, माथिल्लो तामाकोशी निर्धारित समयमा नसकिने

निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्धारित समयमा नसकिने सम्भावना बढेर गएको छ ।भारतीय ठेकेदा कम्पनी टेक्सम्याकोले काममा ढिला सुस्ती गरेका कारण निर्धारित समयमा नसकिने सम्भावना बढेर गएको हो । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण