समाचार

चरेश तस्करी गर्ने विप्लबका कार्यकर्ता र प्रहरीबीच यसरी भयो ‘इन्काउन्टर’

चरेश तस्करहरुलाई पछ्याउदै गएको प्रहरी र लुटेरा समूहबीच धादिङमा ‘इन्काउन्टर’ भएको छ। प्रहरीलाई आक्रमण गर्दै भाग्न खोज्ने ४ जना लुटेरा र १ जना चरेश तस्कर पक्राउ परेका छन्। केही भागेका छन्। शनिबार बेलुका ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक संजय