सुन्धारामा भीषण आगलागी,गुलाब रेष्टुराँ जलेर ध्वस्त



हाम्रो इकोनोमि

सुन्धरास्थित गुलाब शाकाहारी रेष्टुराँमा आगलागी भएको छ।

बेसमेन्टबाट सुरु भएको आगलागी माथिल्लो तलामा फैलिएको छ। बुधबार साँझ ६ बजेदेखि सुरू भएकाे अागाे निभाउन दुइ दमकल अाइपुगेका छन्।

गुलाब रेष्टुराँ बागदरबारस्थित काठमाडौं महानगरपालिकासँगै रहेकाे छ। अागलागीबाट के कति क्षति पुगेकाे भन्ने विवरण अाइसकेकाे छैन।

गुलाब रेष्टुराँका सुरक्षागार्ड अजय चाैधरीले अागाेकाे झिल्काे झरेर अागलागी सुरू भएकाे बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...