समाचार

कुरा नमिलेपछि भीम र शेरधन आउट हुने संम्भावना ,मुख्यमन्त्रीमा तेस्रो विकल्पको खोजी

नेकपा एमालेको उद्मथलो मानिने प्रदेश १ को मुख्यमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन पार्टीको प्रदेश कमिटी असफल भएको छ । भीम आचार्य र शेरधन राईबीच सहमति हुन नसकेपछि प्रदेशसभाको पहिलो बैठकअघि सोमवार बिहान बसेको प्रदेश कमिटी सचिवालय बैठकमा तेस्रो विकल्पसमेत प्रस्तुत