समाचार

राष्ट्रियसभा निर्वाचनका लागि एमाले, माओवादी र कांग्रेसले यस्ता उम्मेदवार छाने,हेर्नुहोस को कस्ता?

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ। मनोनयनका लागि लामो कसरतपछि दलहरुले आफ्ना उम्मेदवार टुंगो त लगाएका छन् तर पार्टीभित्रैका कतिपय नेताहरु असन्तुष्ट छन्। सोमबार ५, ६ र ७ नम्बर प्रदेशका उम्मेदवारको टुंगो