समाचार

बिरोधका बीच कोमल ओली यसरी राष्ट्रिय सभा सदस्यमा निर्बिरोध निर्वाचित भईन

प्रदेश नम्बर पाँचमा एमालेका तर्फबाट राष्ट्रियसभाका उम्‍मेदवार बनेकी बनेकी लोक गायिका कोमल ओलीसहित तीन जना महिला निर्विरोध निर्वाचित भएका छन्। महिला तर्फ छुट्‍याएको तीन कोटामा एमालेका दुई र कांग्रेसका एक महिला निर्विरोध निर्वाचित भएको प्रदेशको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन