प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त
नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख मोहनप्रकाश मल्लले भट्टलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। डोटीको ९ख० बाट निर्वाचित भट्टले बुधबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। एमाले र माओवादीको भागबन्डाअनुसार प्रदेश