समाचार

पार्टी निर्णय बिरुद्ध लागेको भन्दै माओवादीले गोपाल किराती, विश्वभक्त दुलाल र लोकेन्द्र विष्ट मगरलाई साधारण सदस्य समेत नरहने गरी कारवाही

माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।   माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो