मोदी सरकारले ओलीलाई यसरी दियो ‘गार्ड अफ अनर’,तस्बिरमा हेर्नुहोस



हाम्रो इकोनोमि

राजनीय भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो।
सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुस्मा स्वराज, अन्य भारतीय मन्त्रीहरु, कुटनितिक नियोगका प्रतिनिधिहरु, नेपालको भ्रमण टोलिका सदस्यहरुलगायतको उपस्थिती रहेको थियो।
प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर प्रदान गर्दाका केहि तस्बिरहरु:

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...