नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एअरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा नेपाल एअरलाइन्स आफैँले लिने भएको छ । वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने दुरुपयोग रोक्न एअरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीले
लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट