समाचार

फेसबुक सहितका सामाजिक संजाल बाट करोड भन्दा बढी ठगी गर्नेलाई यसरी खोरमा जाक्यो प्रहरीले

 सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जर, वाट्सएप लगायतका माध्यमको दुरुपयोग गरी ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । २५ लाखको चिट्टा पर्‍यो, आफन्तलाई सुन तथा नगद पढाएको छु भन्दै सर्वसाधारणलाई झुक्याएर रकम असुल गर्दै आएको गिरोहलाई प्रहरीले