समाचार

दरबारमार्गमा एआईजीका छोरालाई इन्सपेक्टरले गोरु चुटाई चुटे पछी यसरी भयो हंगामा

महानगरीय प्रहरी वृत्त दरबारमार्गमा नेपाल प्रहरीका एआईजीका छोरामाथि कुटपिट भएको छ। सामान्य विवादमा पक्राउ परेका एआईजी कमलसिंह बमका छोरामाथि वृत्तमा गत शनिबार कुटपिट भएको हो। घटनाको छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति बनाएको छ। एसएसपी रामकृपाल शाहको संयोजकत्वमा समिति