दरबारमार्गमा एआईजीका छोरालाई इन्सपेक्टरले गोरु चुटाई चुटे पछी यसरी भयो हंगामा



हाम्रो इकोनोमि

महानगरीय प्रहरी वृत्त दरबारमार्गमा नेपाल प्रहरीका एआईजीका छोरामाथि कुटपिट भएको छ। सामान्य विवादमा पक्राउ परेका एआईजी कमलसिंह बमका छोरामाथि वृत्तमा गत शनिबार कुटपिट भएको हो।

घटनाको छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति बनाएको छ। एसएसपी रामकृपाल शाहको संयोजकत्वमा समिति गठन गरिएको हो।

सडकमा भएको विवादलाई लिएर दरबारमार्ग प्रहरीले एआईजी बमका छोरालाई पक्राउ गरेको थियो। कार्यालयमा ल्याएर इन्सपेक्टरले नै उनीमाथि कुटपिट गरी दुव्र्यवहार गरेका थिए। प्रहरी कार्यालयमै दुव्र्यवहार गरेको उजुरीपछि छानबिन थालिएको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...