समाचार

नवराज सिलवाल प्रकरणमा किर्ते गर्नेलाई कारबाही गर्न सर्बोच्च अदालतले यस्तो दियो आदेश,अब सिलवाललाई कारबाही हुन्छ की प्रहरी प्रमुख अर्याललाई?

नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआईजी) नवराज सिलवाल लगायत अन्य प्रहरी अधिकारीको कार्यसम्पादन मूल्याङ्कन फारमको अङ्क फरक पार्ने कार्यमा संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान गरी कारबाही चलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु ओम प्रकाश