समाचार

प्रमुख निर्वाचन आयुक्त भन्छन्: मत सर्वेक्षणका समाचार प्रवाह गर्ने मिडियालाई कारबाही

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन्। निर्वाचन आयोगमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो