समाचार

यस्ता निर्दयी बाबु जसले दुई नावालक छोराको निर्मम ढंगले यसरी हत्या गरे

काठमाडौंको बानेश्वरमा दुई छोराको बाबुले नै हत्या गरेको खुलेको छ। बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या भएको हो। यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार