समाचार

गोपाल पराजुलीलाई सर्बोच्च अदालतले यसरी छर्कियो सुनपानी

विवादीत बनेका प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ । बिहिबार कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले मुद्धा दर्ता नहुने फैसला गरेका हुन् । रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई सदर गरेको छ ।