कोइराला भन्छन-गुटबन्दी छोडेर एकजुट हुन जरुरी
सिन्धुपाल्चोक– नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री शशांक कोइरालाले गुटबन्दी छोडेर एक भई अगाडी बढ्नुपर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाको थकनी ओख्रेनीचौरमा कांग्रेसको प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसी सबै एक हुनुपर्ने सन्देश दिनुभएको छ । ‘नमिठो हार व्यहोरिसकेका छौ, अब खारिएर एकमतमा अगाडी