संविधान संशोधन गरेर मधेसी दललाई सरकारमा ल्याउने प्रचण्डले खुलाए यस्तो कुरा



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी दलले उठाउँदै आएको संविधान संशोधनमा केही प्राविधिक विषय मात्र  बाँकी रहेको बताएका छन्।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रचण्डले ञ्‍चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै  भने, ‘ संविधान संशोधनमा केही प्राविधिक विषय मात्र  बाँकी छ। त्यो मिले लगत्तै संविधान संसोधन हुन्छ र मधेसी दल समेत सरकार आउँछ।’

यता, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि मधेशी सांसद राजेन्द्र महतोले संविधान संसोधनको विषय नसमेटिको भन्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...