कांग्रेसको बिउ समेत नरहने गरी ओली सरकारले ५ वर्षभित्र यस्ता-यस्ता काम गर्ने गर्यो घोषणा



हाम्रो इकोनोमि

सरकारले आगामी ५ वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रममा आगामी ५ वर्ष भित्रमा सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याइने उल्लेख छ ।

सरकारले देशभित्रै रोजगारी सिर्जनामा जोड दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी ५ वर्षभित्र रोजगारीका लागि कुनैपनि नेपाली विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताइन् ।त्यसका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालक गरिने उनले जानकारी दिइन् ।

स्मरण रहोस् अहिले दैनिक करिब १५ सय नेपालीहरु रोजगारी खोज्दै विदेशिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...