नेपाल छिरेर रक्सी खाएर बबाल गर्ने भारतीयलाई छुटाउन जनप्रतिनिधिद्वारा प्रहरी चौकीमा आक्रमण
पर्सामा आज (सोमबार) बिहान गाउँपालिका उपाध्यक्ष नेतृत्वको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी नायब निरीक्षकसहित पाँच प्रहरी घाइते भएका छन्।जिल्लाको जिरा भवानीपुर गाउँपलिका–१, चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ। रक्सी खाएर एउटै