समाचार

गर्भमा छोरी रहेको थाहा पाए पछी श्रीमतीको हत्या,हत्यारा लोग्ने फरार

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक गर्भवतिको हत्या भएको छ । चारनाथ नगरपालिका–१० डुमरीयाकी १८ वर्षिय अञ्जली दासको हत्या भएको हो । शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासलाई उनका श्रीमानले हत्या गरेको भन्दै परिवारजन मुद्दा दर्ता गराएका