समाचार

आफु बिरुद्द गुट बन्दी हुन थाले पछी देउवाको सातो गयो,आत्तिदै किन रामचन्द्र र शशांकलाई बालुवाटार बोलाए

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न कांग्रेसका नेताहरूलाई बालुवाटार बोलाएका छन् । अनौपचारिक छलफलका लागि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरूलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ । बैठकमा बाम गठबन्धनको नेतृत्वमा बन्ने