समाचार

अब आइन्दा हड्ताल गर्दिन भनेर सात पुस्ते सहित कागज गरेर यसरी छुटे सिन्डिकेटका ठेकेदार

अत्यावश्यक सेवामा हड्ताल गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवसायी छुट्न थालेका छन् । अब हडताल नगर्ने शर्तमा पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघ आबद्ध तीन व्यवसायी रिहा भएका हुन् । सरकारले ल्याएको निर्देशिका विरुद्ध सवारी साधन