सुडानमा बालिका बलात्कार गर्ने नेपाली सैनिकको पिडुलाको साप्रा तर्ने भन्दै सेनाले निकाल्यो यस्तो बिज्ञप्ती
दक्षिण सुडानस्थित राष्ट्र संघको शान्ति मिसन(अनसिम)मा भएको भनिएको बलात्कार प्रकरणको छानबिन लागि नेपाली सेनाले छानबिन समिति गठन गरेको छ। त्यहाँ कार्यरत एक सैनिक अधिकारीले बालिकालाई बलात्कार गरेको सूचना पाएपछि सेनाले छानबिन सुरु गरेको हो। अनमिसनको मुख्यालयसँगको समन्वय र सहकार्यमा समिति