काठमाडौं महानगरपालिकाले मोदीलाई गर्यो यसरी यस्तो अभिनन्दन
काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरेको छ। शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी महानगरपालिकाले मोदीलाई नागरिक अभिन्दन गरिएको हो। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको कलात्मक साँचोको प्रतीक हस्तान्तरण गरेर अभिनन्दन गरेका हुन्। अभिनन्दनमा महानगरपालिकाले मोदीको प्रशंसामा प्रशस्त