राजाले मन्त्री बनाएका चर्चित डाक्टर उपेन्द्र देवकोटालाई नेपाल ल्याइयो,न्यूरो अस्पतालमा उपचार हुँदै
प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको छ । उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा थप उपचार भइरहेको छ । बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको