समाचार

राष्ट्रपतिले गरिन धुर्मुस सुन्तली फाउन्डेसनको एकीकृत बस्ती उद्घाटन

धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको एकीकृत नमूना सन्तपुर बस्तीु हस्तान्तरण गरेको छ। मंगलबार सन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीयबासीलाई बस्ती हस्तान्तरण गरेकी हुन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)