ओली सरकारले सर्वसाधारणको ढाड सेक्ने गरी यी क्षेत्रमा बढाउँने भयो कर,कर्मचारीको तलब बढाउने हुदैछ तरखर
बजेट आएपछि जहिलेपनि सर्वसाधारणलाई मूल्य बढ्ने चिन्ता हुने गर्छ । बजेटले करका दरमा परिवर्तन गर्ने भएको हुँदा यसको असर मूल्यमा पर्नु स्वभाविक नै हो । हरेक वर्ष रक्सी चुरोट जस्ता स्वाथ्यलाई असर पुर्याउने महंगा सामाग्रीको उत्पादनमा कर बढ्नु स्वभाविक नै