एकै परिवारका ४ बालिकाको पौडी खेल्न नजान्दा पोखरीमा डुबेर मृत्यु
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मसिना गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४ बालिकाको मृत्यु भएको छ। बिहान साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरुको पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। इप्रका लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम