विश्वकपमा आज तीन खेल, कहाँ कुन बेला र क कस्को पर्दैछ भिडण्त
विश्वकप फुटबल अन्तर्गत आइतबार तीनवटा खेल हुँदैछ । पहिलो खेलमा समूह ई मा रहेको कोस्टारिकाले सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे समारामा रहेको समारा एरिनामा हुनेछ । यस्तै दोस्रो खेलमा साबिक विजेता जर्मनीले