९९वर्षका राष्ट्रकवि माधवप्रसाद घिमिरे भए अस्पताल भर्ना,यस्तो छ पछिल्लो अबस्था



हाम्रो इकोनोमि

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । घिमिरे एकसातादेखि चिकित्सकको नियमित निगरानीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कम्युनिकेसन म्यानेजर विनोद अधिकारीले जानकारी दिए ।

‘उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल आइरहनुहुन्छ । यसपटक पनि नियमित परीक्षणकै क्रममा आउनुभएको हो’, अधिकारीले भने, ‘केही दिनको फरकमा उहाँ अस्पताल आइरहनुभएको छ । एकसातादेखि आउनेजाने भइरहेको छ ।’

अधिकारीले घिमिरेलाई ग्यास्ट्राइसिसको समस्या देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । १९७६ असोज ७ गते लमजुङ जिल्लामा जन्मिएका घिमिरे  ९९वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...