यस्ता १३ हजार कर्मचारीलाई कारबाही गर्न अख्तियारले दियो निर्देशन,५ हजार हर्जना नतिरे जागिरै हुने भो चट्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पती विवरण नबुझाउने १३ हजार ३ सय ९० कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ। उनीहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ। हरेक सरकारी कर्मचारीले आर्थिक वर्षको ६० दिनभित्र सम्पती विवरण बुझाउनु पर्ने