समाचार

पार्टी एकता नहुने लक्षण देखिए पछी ओलीले प्रचण्डलाई यसरी हाने दर्जन झापड

राष्ट्रिय सभागृह (काठमाडौं) मा एमाले-माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको आयोजनामा लेनिन जयन्ती र पार्टी स्थापना दिवसको कार्यक्रमको अन्तिम तयारी चल्दै थियो। भनिएको थियो, एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रम। तर, त्यहाँ प्रयोग गरिएको ब्यानरमा भने कम्युनिष्ट पार्टीका संस्थापक नेता