२८ डिएसपी एसपीमा बढुवा, एक नम्बरमा अच्युत पुडासैनी



हाम्रो इकोनोमि

नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

शनिबार बसेको बढुवा समितिको बैठकले अच्युत प्रसाद पुडासैनीलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिले प्रकाशन गरेको सूचीअनुसार गंगा पन्त, आभुषण तिम्सिना, सोमेन्द्रसिंह राठौर, रबि कुमार पौडेल, विश्वमणी पोखरेललगायत २८ जना डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा अधिकृतको रुपमा कार्यरत डिएसपी सानुराम भट्टराई कार्यक्षमतामा कमजोर मानिएपनि चौथौं नम्बरमा बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...