प्रदुषण जाँच्न गर्न गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेत नै सडकमा



हाम्रो इकोनोमि

वातावरण दिवसको अवसर पारेर सरकारका मन्त्रीहरु नै काठमाडौं उपत्यकाको वातावरणको अवस्था बुझ्न आज सडकमा ओर्लिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले उपत्यकामा चलने सार्वजनिक सवारीसाधन चेकजाँच गरेका छन् ।

आइतबार बिहान राजधानीको थापाथलीमा मन्त्रीद्वयले सडकमै पुगेर सवारीसाधनको प्रदुषण जाँच गरेका हुन ।

निगरानीमा कामचोर ठेकेदार

सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध प्रशासन कडा बन्दै गएको छ ।

कर्णाली प्रदेशभित्रै सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनहरु  सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि निगरानी र कारवाही प्रक्रिया सुरु गरिएको क्षेत्रिय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए ।

अभिकांश जिल्लाले सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार र सम्बद्ध कम्पनीका नाम गृह मन्त्रालयमा पठाएर हामीर्ला बोधार्थ दिएका छन् ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिवसमेत रहेका थपलियाले भने, केही जिल्लाको विवरण दुईतीन दिनमै संकलन गरेर गृहमा पठाउँदैछौँ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...