उपेन्द्र यादवको पार्टी पनि नेकपामा यसरी हुने भयो बिलय,सधैका लागी यसरी गर्ने भए सत्ता कब्जा



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्दै यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछि संविधान संशोधनका बारमो विगतमा लिएको अडानबाट पछि हट्ने संकेत देखिएको छ ।

कुनै बेला नेकपा एमाले र कुनै बेला नेकपा माओवादी बनेको यादव अहिले तिनै एमाले र माओवादी एक भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागी भएका छन् ।

अब उनी संविधान संशोधनको मुद्दा छोडेर नेकपासँग एकता गर्नेतिर केन्द्रित भएको पाइएको छ । ६ महिनाभित्रमा नै फोरमलाई नेकपामा विलय गराउने योजनासहित यादव सरकारमा सहभागी भएको बुझिएको छ ।

विचारका हिसाबले विगतदेखि नै एमाले र माओवादीसँग नजिक रहेका यादव कम्युनिष्ट धारकै नेता हुन् ।
अहिले पनि कम्युनिष्ट धारकै विचारसँग उनको विचार मेल खान्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा केपी ओली, प्रचण्ड र यादवको एकमत छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...