पेरिसडाँडाको कार्यालयमा ओली प्रचण्डलाई एउटै टेबल, यस्तो देखियो चहलपहल
नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यसअघि माओवादीको केन्द्रीय कार्यालय रहेको कोटेश्वर पेरिसडाँडा पुगेका छन् । शुक्रवार साढे ५ बजे पेरिसडाँडा पुग्दा पूर्व माओवादीका कार्यकर्ताले उनीहरूलाई भव्य स्वागत गरेका थिए । ओली र प्रचण्डसँगै