समाचार

घुस खाएर लाइसेन्स दिन थाले पछी ओली सरकारले यी-यी ठाउमा एक महिनाका लागि सवारी लाइसेन्स बन्द गर्यो

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिँदै आएको अनलाइन आवेदन फारम बन्द गराएको छ । विभागले एक सूचना प्रकाशन गरेर अनलाइन आवेदन फारम असार मसान्तसम्मका लागि बन्द गराएको जानकारी गराएको छ ।विभागले आर्थिक वर्षको अन्त्यमा रि–ट्रायल सम्बन्धित काम