यी युवा सेलिब्रेटी नेता जसले विश्वकपको यसरी लिदैछन् मज्जा,कसको समर्थन कसलाई?
केही बेर पछि फुटबलप्रेमीका लागि एउटा मेला नै लाग्दै छ। बिहीबारबाट हुने विश्वकप फुटबलका लागि विश्वका सबै देश जस्तै नेपालमा पनि माहोल तातेको छ। फुटबलको महाकुम्भका रूपमा लिइने विश्वकपले विश्वमा एउटा छुट्टै माहोल सिर्जना छ। हुनत विश्वकपमा नेपालले सहभागिता जनाउन