कांग्रेसलाई पुरानै अवस्थामा फर्काएर नपुग्ने भन्दै गगन थापाले अघी सारे यस्तो सूत्र
नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काएर नपुग्ने बताएका छन्। शुक्रबार पोखरामा आयोजित विचार गोष्ठीमा बोल्दै नेता थापाले सभापति शेरबहादुर देउवाको भनाइको खण्डन गरेका हुन्। सभापति देउवाले आफू पुरानै अवस्थामा फर्काउन सक्षम रहेको भन्ने भनाइको खण्डन गर्दै