समाचार

छविलाल पौडेल निर्दोष छन्, बिनासर्त रिहाई गर्नुपर्छ भन्दै यसरी कुर्लिए नागरिक समाज

  गोरखा फुजेलका सेचत नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाइको माग गरेका छन्।   बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक परिवारले पत्रकार सम्मेलन गरेर