समाचार

तत्कालिन माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडा बेचिदै, २१ आना जमिन आजभोलि नै पास गर्ने तयारी

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले भोगचलन गर्दै आएको कोटेश्वर पेरिसडाँडामा रहेको जमिन बेचिन लागेको छ। पेरिसडाँडामा तत्कालिन माओवादीले भोगचलन गर्दै आएको जमिनमध्ये अखिल नेपाल ट्रेड युनियन महासंघले उपभोग गर्ने गरि राखिएको २१ आना जमिन बिक्री हुन लागेको हो। प्रदेश नम्वर ३ का आन्तरिक